विराटनगर । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि आफू निर्वाचन लड्दै आएको झापा–५ सफा सुग्घर रहेको र त्यहाँ महोत्तरी, धनुषाजस्तो गुइँठा बाल्ने अवस्था नभएको बताएका थिए...