स्वदेश फर्किँदै नेपाली राष्ट्रिय क्रिकेट टोली
आइतबार, ०८ असार २०८२, १२ : २७
सारांश
- नेपाली क्रिकेट टोली आइतबार स्कटल्यान्डबाट स्वदेश फर्किने भएको छ।
- नेपालले स्कटल्यान्डमा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेलेको थियो।
- एकदिवसीय सिरिजमा नेपालले ४ खेलमा जित निकाल्यो भने टी-ट्वान्टी सिरिजमा दोस्रो भयो।
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेल्न स्कटल्यान्ड गएको नेपाली टोली आज (आइतबार) स्वदेश फर्कने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार स्कटल्यान्डबाट स्वदेश फर्किने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान) जानकारी दिएको छ ।
नेपालले स्कटल्यान्डमा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेलेको थियो । एकदिवसीय सिरिजमा नेपालले ४ खेलमा जित निकालेको थियो भने टीट्वान्टी सिरिजमा भने दोस्रो भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण