शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कैलारी गाउँपालिका : जहाँ ओहोरदोहोर गरेबापत पालिकाले लिन्छ शुल्क

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले पालिकाभित्रै ओहोरदोहोर गर्ने मानिसहरूबाट दैनिक रूपमा शुल्क लिने गरेको छ । गाउँपालिकाले महँगो रकममा ठेक्का नै दिएर दैनिक ओहोरदोहोर गर्ने मानिसहरुबाट शुल्क असुली गरिरहेको हो...