काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या तीव्र रूपमा बढ्ने चेतावनी दिएको छ। संगठनका अनुसार हाल वार्षिक करिब २ करोड ६० लाख नयाँ क्यान्सरका बिरामी देखिने...