डब्लुएचओ क्षेत्रीय निर्देशक पदमा आचार्य र वाजेद प्रतिस्पर्धा गर्दै
बुधबार, १५ कात्तिक २०८०, ११ : ३४
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव आजदेखि हुँदैछ । भारतको नयाँ दिल्लीमा क्षेत्रीय निर्देशक पदका लागि नेपाल र बंगलादेशका उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपालका तर्फबाट डब्लूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशबाट साइमा वाजेदले प्रतिस्पर्धा गर्दैछन् । वाजेद बंगलादेशका प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।
डब्लुएचओ सेरोमा नेपालसहित ११ सदस्यीय राष्ट्र रहेका छन् । जसमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिभ्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र म्यानमार रहेका छन् । सो संगठनको हाल क्षेत्रीय निर्देशक पदमा भारतका डा .पुनम क्षेत्रपाल सिंह छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण