आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राजा वीरेन्द्रले चाहेको र माधवभक्तले परिकल्पना गरेको ‘व्युटीफुल सिटी’ वीरेन्द्रनगर कस्तो थियो ?

सुर्खेत । सुर्खेत उपत्यका अर्थात् हालको प्रदेश राजधानी वीरेन्द्रनगर ०२९ सालभन्दा पहिला ‘चौहानचौर’ भनेर चिनिन्थ्यो । ०२९ सालमा तत्कालीन राजा वीरेन्द्र सुर्खेत ‘सवारी’ भएपछि राजालाई ‘चौहानचौर’ निकै मन प¥यो ।...