बुटवल । बुद्धकाे जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ । ६७ देशका २ सय बढी सम्पदा विज्ञहरूको उपस्थितिमा बुधबारदेखि प्रकोप, द्वन्द्व र शान्ति विषयलाई केन्द्र बिन्दुमा राखेर सम्पदा संरक्षण समाज (इकोमस) नेपालको...