शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र कलाकार संघले ‘फान अवार्ड’ गर्ने

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले ‘तेस्रो फान अवार्ड’को आयोजना गर्ने भएको छ । यसका लागि तयारी तीव्र रूपमा अगाडि बढाइएको संघका महासचिव सविन श्रेष्ठले जानकारी दिए । सविनका अनुसार,...