शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सहरी क्षेत्रका शाखा मर्ज गर्न बैंकलाई अनुमति

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रका शाखा कार्यालयहरू मर्ज गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था खुला गरेको हो...