बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

घोराहीमा फोहोरबाट ग्यास उत्पादन सुरु

देउखुरी । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहोरबाट ग्यास उत्पादन गर्न सुरु गरेर वितरणको काम सुरु गरिएको छ । तत्काल सात सय घरमा ग्यास पुर्याउने तयारी रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए...