बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

इटालीतर्फ यात्रा गरिरहेका आप्रवासीहरूको डुङ्गा दुर्घटना, २० जनाको मृत्यु

रोम। बुधबार इटालीको लाम्पेदुसा टापुको नजिक समुद्रमा एक डुङ्गा पल्टिँदा कम्तीमा २० जना आप्रवासीले ज्यान गुमाएका छन् भने धेरै जना अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायोग (यूएनएचसीआर) ले जनाएको छ...