शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई रु ५१ लाख बराबरको कृषि सामग्री वितरण गरिएको...