शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्धकालीन मुद्दामा एमालेभित्रका पूर्वमाओवादी चुपचाप

काठमाडौँ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा भएका घटनालाई यतिबेला चर्चा चल्न थालेको छ । जनयुद्धकालीन विषयलाई लिएर मुद्दा दर्ता हुन थालेपछि माओवादी धारहरू एकजुट भएका छन् । ...