सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पीएन क्याम्पसको स्ववियु निर्वाचन : विद्यार्थीले भनेको नाम पाएनन्, अदालत गुहार्ने तयारी

पोखरा । कुनै बेला पृथ्वी नारायण (पीएन) क्याम्पसको स्ववियु सभापति भएका खगराज अधिकारी अहिले गण्डकी प्रदेशको मुख्यमन्त्री छन् । पोखरा महानगरपालिकाको मेयर धनराज आचार्य पनि सोही क्याम्पसको स्ववियु सभापति भइसकेका...