बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सार्वजनिक सेवा प्रवाहमा सुधार नहुँदा असन्तोष बढेको हो : उपाध्यक्ष श्रेष्ठ

काठमाडाैँ । रष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा तत्काल सुधार आवश्यक रहेको बताउँदै दैनिक जनजीवनसँग जोडिएका आधारभुत सेवाहरूमा देखिएको समस्या सम्बोधन गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिएका...