आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्राधिकरण र तल्लो इन्द्रावतीबीच पीपीए सम्झौता

काठमाडौँ । तल्लो इन्द्रावती जलविद्युत आयोजना र विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । बिहीबार प्राधिकरण र आयोजनाबीच पीपीए सम्झौता भएको कम्पनीका अध्यक्ष कुमार पाण्डेले जानकारी दिए । ...