सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उर्मिला मातोन्डरकले ट्रोलिङमाथि रिस पोख्दै भनिन्, ‘मेरा श्रीमानलाई आतंककारी पकिस्तानी भनियो’

नायिका उर्मिला मातोन्डर हाल ठूलो पर्दाबाट टाढा छिन् तर सोसल मिडियामा आफ्नो बयान र राजनीतिमा प्रवेशको विषयमा उनी चर्चामा छाइरहन्छिन् । उर्मिलालाई धार्मिक पहिचानको विषयमा ट्रोल्सको निशाना बनाइयो । उर्मिलाले...