नेपालको न्यायपालिकाको इतिहासमा प्रधान न्यायालयको पहिलो प्रधान न्यायाधीश हरिप्रसाद प्रधानलाई मानिँदै आएको छ । राणा शासनको अन्त्यपछि २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएपछि त्योभन्दा अघि (राणा शासनकालमा) न्यायको माथिल्लो...