शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्मीसँग चर्च ब्वाइज स्तब्ध, थ्री स्टारविरुद्ध मच्छिन्द्रको सङ्घर्षपूर्ण जित

काठमाडौँ । जिलेस्पीजंग कार्कीको निर्णायक गोलको सहयोगमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी क्लबले उपाधि दाबेदार चर्च ब्वाइज युनाईटेडलाई स्तब्ध बनाउँदा अर्को खेलमा मच्छिन्द्र फुटबल क्लबले थ्रीस्टारलाई १–० ले हराएको छ...