शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नख्खु खोला–भैंसेपाटी सडकखण्ड विस्तार : ७ वर्षमा ९० प्रतिशत काम

काठमाडौं । शुक्रबार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भैंसेपाटी, बालाजु बाईपास, जोरपाटी–साँखु सडकखण्डको अनुगमन गरे । ठेकेदारको ढिलासुस्तीका कारण लामो समयसम्म सडक निर्माण तथा विस्तार योजना...