काठमाडौँ । वैदेशिक रोजगारीका लागि एउटै देश र सोही कम्पनीमा कामलाई निरन्तरता दिन चाहने श्रमिकहरूले अब स्वचालित (अटोमेटिक) प्रणालीबाटै पुनः श्रम स्वीकृति पाउने भएका छन् । वैदेशिक रोजगार विभागले यस्तो...