मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बैंकिङ कसुरमा दिपक भट्टको बयानः 'बैंकिङ कसूर होइन, जग्गाको कारोबार थियो'

काठमाडौँ । जगदम्बा स्टील्सको बैंकिङ ऋण दुरुपयोगको मुद्दामा मुख्य प्रतिवादी बनाइएका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।  अनुसन्धान अधिकारीसमक्ष बिहीबार बयान दिँदै भट्टले यो प्रकरण...