मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

चलचित्र बहस : नेपाली सिनेमाको नायक कोसँग लडिरहेछ ?

काठमाडौँ । शुक्रबार काठमाडौँमा ‘भूराजनीतिमा सिनेमाको भूमिका’ विषयक छलफल भयो । छलफलमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सांसद् डा. लीला न्याइच्याई, प्रा.डा. खड्ग केसी र चलचित्रकर्मी प्रकाश सायमी सहभागी थिए ।...