सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मस्कको ‘च्याट जीपीटी’सँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो ‘च्याटबोट बार्ड’

काठमाडौँ । गुगलले एलन मस्कको ओपन एआईले ल्याएको ‘च्याट जीपीटी’सँग प्रतिस्पर्धा गर्नका लागि ‘च्याटबोट बार्ड’ सार्वजनिक गरेको छ । तर, यो एआई १८ वर्ष पुगेका प्रयोगकर्तालाई मात्रै उपलब्ध हुनेछ ।...