मस्कको ‘च्याट जीपीटी’सँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो ‘च्याटबोट बार्ड’
काठमाडौँ । गुगलले एलन मस्कको ओपन एआईले ल्याएको ‘च्याट जीपीटी’सँग प्रतिस्पर्धा गर्नका लागि ‘च्याटबोट बार्ड’ सार्वजनिक गरेको छ । तर, यो एआई १८ वर्ष पुगेका प्रयोगकर्तालाई मात्रै उपलब्ध हुनेछ । यसअघिदेखि नै मस्कले माइक्रोसफ्टसहितको सहभागितामा च्याट जीपीटी ल्याएको थियो ।
बार्डले प्रयोगकर्तालाई गलत सूचना नदिने दाबी गुगलले गरेको छ । अब गुगलको च्याटबोट बार्डले समेत च्याट जीपीटीले जस्तै प्रयोगकर्ताको हरेक प्रश्नको उत्तर आफैँ दिने छ । एआई च्याटबोट मानिसहरुको प्राकृतिक प्रश्नहरूलाई सहजै सम्बोधन गर्नेगरी डिजाइन र प्रोग्रामिङ गरिएको बीबीसीमा उल्लेख छ ।
यसअघि, सन् २०२२ को नोभेम्बरमा च्याट जीपीटी सार्वजनिक हुँदा एक हप्ताभन्दा कम समयमा १० लाखभन्दा धेरै प्रयोगकर्ता बटुलेको थियो । च्याट जीपीटीले जस्तै च्याटबोटले पनि सबै विषयमा भाषण लेख्न सक्षम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण