बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मलेसिया रोजगारीमा सिन्डिकेट प्रयास : प्रधानमन्त्रीले देखाइन् चासो

काठमाडौँ । मलेसिया रोजगारीमा सिन्डिकेटको प्रयास भएको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएकी छन् ।  प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगार व्यवसायीका लागि तोकिएको नयाँ मापदण्डका कारण पर्न सक्ने...