काठमाडौँ । सरकारले हालै सार्वजनिक गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ मार्फत उद्योग दर्ता प्रक्रियालाई सरल बनाउने र शुल्क खारेज गरी सहज वातावरण निर्माण गर्ने उल्लेख गरिएको छ ।...