काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको पश्चिम बङ्गालको राजधानी कोलकातामा सिधा उडान पुनः सञ्चालनमा ल्याउने भएको छ । कोभिड–१९ महामारीका कारण स्थगित भएको यो रुटमा कम्पनीले आगामी...