शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माछापोखरीमा बरामद पेस्तोल गोरखाका कुशल अधिकारीको भएको खुलासा

काठमाडौँ- गत २१ भदौमा प्रहरीले दुई वटा चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित काठमाडौंको माछापोखरीबाट ८ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा नेपाली सेनाका भगौडा सिपाहीदेखि विप्लवका कार्यकर्तासम्म थिए...