बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘प्रदेश सभामा उठेका विषयहरू सम्बोधन नहुने हो भने छलफलको कुनै औचित्य छैन’

सुर्खेत । बजेटमाथिको सामान्य छलफलका क्रममा कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले सांसदले उठाएका प्रश्नको जवाफ दिएनन् । बरु उनले मन्त्रालयगत रूपमा मन्त्रीहरूले जवाफ दिने भन्दै टारिदिए । बिहीबारदेखि मन्त्रालयगत...