सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा देखियो डेंगुको सेरोटाइप ‘थ्री’, यो कति खतरनाक ?

नेपालमा यो वर्ष डेंगुको नयाँ ‘सेरोटाइप’ पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुुना परीक्षणमा डेंगुुको सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको...