न्यायपालिकामा हुने बेथितिको अन्त्य र न्यायपालिका सुधारका लागि भन्दै असोज ८ गतेदेखि सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गरे । सोही समयमा नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन...