आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा पश्चिमी बायुको प्रभाव, आज दुई प्रदेश र भोलि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। ...