काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्षमाथि प्रश्न गर्न सक्ने कम्युनिस्ट पार्टी बनाइनुपर्ने बताएका छन् । साथै उनले नेपालको कम्युनिस्ट आन्दोलन जोगाउन वामपन्थी एकता आवश्यक रहेको र त्यसका लागि...