मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

मुस्ताङ र डोल्पा जोड्ने सडकमा मोटरेबल पुल निर्माण

गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला जोड्ने सडकमा मोटरेबल पुल निर्माण भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा एक सय २० मिटर लामो मोटरेबल...