काबुल । तालिबानले काबुल र देशका अन्य प्रान्तहरूमा महिलाको सौन्दर्य सैलुन (ब्युटीपार्लर) मा प्रतिबन्ध लगाउने नयाँ आदेश जारी गरेको छ। तालिबान मन्त्रालयका प्रवक्ता मोहम्मद अकिफ महजारले टोलो न्यूजलाई यसबारे जानकारी दिए...