ब्युटीपार्लरको आडमा यौनधन्दा, दुई महिलासहित ३ जना प्रहरीको फन्दामा
शुक्रबार, २४ चैत २०७९, १६ : ५२
रौतहट । रौतहटको सदरमुकाम गौरमा एक ब्युटीपार्लरमा यौनधन्दा हुने गरेको खुलासा भएको छ । विशेष सूचनाका आधारमा प्रहरीले छापामारी दुई महिलासहित ३ जनालाई पक्राउ गरेको छ। गौर नगरपालिका १ गुदरी बजार जाने बाटोमा सञ्चालनमा रहेको साहिबा ब्युटिपार्लरमा शुक्रवार दिउँसो प्रहरिले छापा मारेको हो।
छापा मारेर यौनधन्दामा संलग्न यौनकर्मी महिला, ग्राहक र ब्यूटी पार्लर सञ्चालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले समाजमा नराम्रो असर पर्ने गतिबिधि गर्ने तीनैजना माथि मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण