बामाको । उत्तरी मालीको टिम्बक्टु क्षेत्रमा नाइजर नदीमा एउटा डुङ्गा पल्टिँदा दर्जनौँ मानिसको मृत्यु भएको छ । स्थानीय अधिकारी र मृतकका आफन्तले बताएको भन्दै बिहीबार एपीले समाचार छापेको हो । डायर...