सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पोखराको सेती खोचमा बालिका खसिन्

पोखरा । पोखरामा एक बालिका सेती खोंचमा खसेकी छन् । शनिबार दिउँसो खेल्न पुगेकी पोखरा ८ का स्मृति* पराजुली सेती खोंचमा खसेको वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर माधव केसीले बताए...