सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इसुजु भी–क्रसको नयाँ संस्करण सार्वजनिक, मूल्य ७० लाख ९० हजार

काठमाडौं । नेपालका लागि इसुजु गाडीको अधिकृत बिक्रेता कन्टिनेन्ट ट्रेडिङ इन्टरप्राइजेज प्रालिले भी–क्रसको परिष्कृत संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालभरका इसुजु डिलरबाट यो गाडी बुकिङ गर्न सकिने कम्पनीले...