दाङ। दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ...