पर्यटन क्षेत्रको विकास नेपालको आर्थिक विकासका लागि मूल आधार हो । भौगोलिक विविधता, प्राकृतिक स्रोत र सांस्कृतिक विविधताले विश्वका कुनै पनि मुलुकका पर्यटकलाई नेपालमा भरपुर मनोरञ्जन दिन सक्ने अवस्था छ...