बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

श्रमिक दिवसको अवसरमा चीनमा सुनौलो सप्ताह मनाइँदै

बेइजिङ । मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संन्सारभरका मजदुरहरूले श्रम दिवस मनाउने गर्छन् । श्रमिकका हक अधिकारका कुरा गर्दै  संसारका मजदुरहरू एक होऔँ भन्ने नारा लगाइन्छ ।...