बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नीता अम्बानीको १५ करोड भारुको पर्सको चर्चा

मुम्बई । डिजाइनर मनिष मल्होत्राले शनिबार आफ्नो घरमा आयोजना गरेको दिपावली पार्टीमा थुप्रै बलिउड सेलिब्रिटीहरू सहभागी भए।  यस अवसरमा, नीता अम्बानीले आफ्नो लुकले सबैको ध्यान आफूतिर खिचिन्। तर, यसको सबैभन्दा ठूलो चर्चा...