मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘चीनले बनाएकै भरमा भारतले उड्न नदिने भन्ने विषय ज्ञानको कमी हो’

काठमाडौँ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । नेपाल सरकारले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेको थियो । विमानस्थलका लागि चीनको कूल २२ अर्ब...