बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिकूल मौसमले प्रभावित बनायो मह उत्पादन

तनहुँ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मौरीपालक सुरज वाग्ले यस वर्ष मह उत्पादन घट्ने चिन्तामा छन् । अघिल्ला वर्षहरूमा यही समयमा मह निकालेर ग्राहकलाई बिक्री गरिसक्ने उनी यसपालि भने मौसमकै कारण...