बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्थानीयले धान फल्ने जग्गा निःशुल्क दिए, तर बजेट अभावले बन्न सकेन अस्पताल

बागलुङ । निसीखोला किनारमा ठिङ्ग उभिएको भवन । लेउले ढाकिएका भित्ता । दुई तलाको पक्की भवनमा न रङरोगन गरिएको छ, न त संरक्षण नै । झाडीले ढाकिएको भुईँ तला ।...