मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो

पर्सा । वीरगन्जको छपकैया र आसपासका क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु भएको छ।  छपकैयामा सञ्चालित ३३–११ केभी सब–स्टेसनमा वैकल्पिक ओभरहेड लाइन निर्माण सम्पन्न भएसँगै यस क्षेत्रको विद्युत् आपूर्तिमा दीर्घकालीन समाधान...