बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वित्तीय प्रणालीमा अधिक तरलता : राष्ट्र बैंकले आज ४५ अर्ब निक्षेप खिच्ने

काडमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दैछ।  वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि ४२ दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत उक्त रकम खिच्न लागेको...