जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
बुधबार, ३० माघ २०८१, २३ : ३४
काठमाडौँ । जनयुद्ध दिवसको पूर्व सन्ध्यामा योङ कम्युनिस्ट लिग(वाइसिएल) नेपालले दीप प्रज्वलन गरेको छ । बुधवार साँझ सो सङ्गठनले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा परिसरमा दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्वलन कार्यmक्रममा वाइसिएलका दर्जनौँ नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण